logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    780
    SHARES
    नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाण्डौ । आज माघ २२ गते नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ २२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।



    कम्पनीले आर्थिक वर्ष  २०८१/८२ को नाफाबाट  हाल कायम रहेको चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १२.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

    कम्पनीले फागुन ११ गते साधारणसभा आह्वान गरेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २२ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट