logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • बीमा प्रवर्द्धनसँग सम्बन्धित समाचार सामाजिक सञ्जालमा शेयर गर्न प्राधिकरणको निर्देशन

    बीमा प्रवर्द्धनसँग सम्बन्धित समाचार सामाजिक सञ्जालमा शेयर गर्न प्राधिकरणको निर्देशन

    832
    SHARES
    बीमा प्रवर्द्धनसँग सम्बन्धित समाचार सामाजिक सञ्जालमा शेयर गर्न प्राधिकरणको निर्देशन

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्राधिकरणको बेवसाइट र सामाजिक सञ्जालमा प्रकाशित बीमा प्रवर्द्धनसँग सम्बन्धित सामाग्रीहरू सामाजिक सञ्जालमा शेयर गर्न बीमकलाइ निर्देशन जारी गरेको छ।



    प्राधिकरणले सोमबार पत्र जारी गर्दै प्राधिकरणको वेबसाइट र सामाजिक सञ्जालमा प्रकाशन गरिएका बीमा सचेतनासँग सम्बन्धित जानकारीमूलक तस्वीर, श्रव्यदृश्य सामाग्री बीमकले संस्थागत सामाजिक सञ्जाल र बीमकका कर्मचारीले व्यक्तिगत सामाजिक सञ्जालमा शेयर गर्न निर्देशन दिएको हो।


    अर्थ चाैतारी
  • मंगलबार, २७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट