logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • प्रभु महालक्ष्मी लाइफको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा

    936
    SHARES
    प्रभु महालक्ष्मी लाइफको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।



    कम्पनीको संस्थापक समूहको १ लाख ५५ हजार ८०० कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

    इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट