logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    975
    SHARES
    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६० पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 144.78 145.38
    EUR  (European Euro) 1 171.48 172.19
    GBP  (UK Pound Sterling) 1 196.72 197.54
    CHF  (Swiss Franc) 1 188.18 188.96
    AUD  (Australian Dollar) 1 102.34 102.76
    CAD  (Canadian Dollar) 1 106.16 106.60
    SGD  (Singapore Dollar) 1 114.69 115.17
    JPY  (Japanese Yen) 10 9.46 9.50
    CNY  (Chinese Yuan) 1 20.96 21.04
    SAR  (Saudi Arabian Riyal) 1 38.60 38.76
    QAR  (Qatari Riyal) 1 39.61 39.78
    THB  (Thai Baht) 1 4.63 4.65
    AED  (UAE Dirham) 1 39.42 39.58
    MYR  (Malaysian Ringgit) 1 37.12 37.28
    KRW  (South Korean Won) 100 10.03 10.07
    SEK  (Swedish Kroner) 1 16.13 16.20
    DKK  (Danish Kroner) 1 22.95 23.05
    HKD  (Hong Kong Dollar) 1 18.53 18.60
    KWD  (Kuwaity Dinar) 1 474.46 476.42
    BHD  (Bahrain Dinar) 1 384.06 385.65
    OMR  (Omani Rial) 1 376.08 377.63


    अर्थ चाैतारी
  • बुधबार, ६ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट