logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • काठमाण्डौमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय ९ बजेसम्म सञ्चालन हुने

    काठमाण्डौमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय ९ बजेसम्म सञ्चालन हुने

    1.5K
    SHARES
    काठमाण्डौमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय ९ बजेसम्म सञ्चालन हुने

    काठमाण्डौ । काठमाण्डौमा रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।



    जिल्ला प्रशासन कार्यालय, काठमाण्डौका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर १८ गतेदेखि अर्को निर्णय नभएसम्म ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको हो ।

    १८ गतेदेखि ९ बजे पछाडि रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्ने सीडीओ कार्यालयले जनाएको छ ।

    अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

    null


    अर्थ चाैतारी
  • शुक्रबार, १५ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट