logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ३२ करोड नाघ्यो

    नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ३२ करोड नाघ्यो

    1K
    SHARES
    नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ३२ करोड नाघ्यो

    काठमाण्डौ । आज साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४५ अंकले बढेर २८२४ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६७ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सालपा विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । होटल फरेष्ट इनका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै दरम खोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सालपा विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । होटल फरेष्ट इनका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

    अर्थ चाैतारी
  • आइतबार, १ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट