logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • अपि पावर कम्पनीको प्रबन्ध संचालकमा शाश्वत चालिसे नियुक्त

    अपि पावर कम्पनीको प्रबन्ध संचालकमा शाश्वत चालिसे नियुक्त

    1.3K
    SHARES
    अपि पावर कम्पनीको प्रबन्ध संचालकमा शाश्वत चालिसे नियुक्त

    काठमाण्डौ । अपि पावर कम्पनीको प्रबन्ध संचालक पदमा शाश्वत चालिसे नियुक्त भएका छन्। कम्पनीको चैत्र ९ गते बसेको संचालक समितिको बैठकले चालिसेलाई प्रबन्ध संचालक पदमा नियुक्त गरेको हो।



    सोहि बैठकले कम्पनीका कार्यकारी संचालक रहेका संजिव न्यौपानेको राजीनामा स्वीकृत गरेको छ। न्यौपानेले आफ्नो कार्य व्यस्तताको कारण कम्पनीको कार्यकारी संचालक पदबाट चैत्र ८ गते राजीनामा दिएका हुन् । अब उनी कम्पनीको संचालक मात्र रहने छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट