logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

    अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

    1K
    SHARES
    अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ ।



    निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 150.07 150.67
    EUR  (European Euro) 1 174.17 174.87
    GBP  (UK Pound Sterling) 1 201.30 202.11
    CHF  (Swiss Franc) 1 190.23 190.99
    AUD  (Australian Dollar) 1 104.61 105.02
    CAD  (Canadian Dollar) 1 108.80 109.24
    SGD  (Singapore Dollar) 1 117.36 117.83
    JPY  (Japanese Yen) 10 9.45 9.48
    CNY  (Chinese Yuan) 1 21.76 21.85
    SAR  (Saudi Arabian Riyal) 1 40.00 40.16
    QAR  (Qatari Riyal) 1 41.16 41.32
    THB  (Thai Baht) 1 4.62 4.64
    AED  (UAE Dirham) 1 40.86 41.02
    MYR  (Malaysian Ringgit) 1 37.85 38.00
    KRW  (South Korean Won) 100 10.02 10.06
    SEK  (Swedish Kroner) 1 16.15 16.22
    DKK  (Danish Kroner) 1 23.31 23.40
    HKD  (Hong Kong Dollar) 1 19.20 19.27
    KWD  (Kuwaity Dinar) 1 489.62 491.58
    BHD  (Bahrain Dinar) 1 397.48 399.07
    OMR  (Omani Rial) 1 389.79 391.35


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार