logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • यस्तो बन्यो बालेन टीम, को–को बने मन्त्री ? (सूचीसहित)

    यस्तो बन्यो बालेन टीम, को–को बने मन्त्री ? (सूचीसहित)

    676
    SHARES
    यस्तो बन्यो बालेन टीम, को–को बने मन्त्री ? (सूचीसहित)

    काठमाण्डौ । बालेन शाह (बालेन्द्र) नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नामावली टुंगो लागेको छ । राष्ट्रपति कार्यालयमा शपथ लिने मन्त्रीहरुको सूची पुगेको छ । प्रधानमन्त्री बालेनसहित मन्त्रीहरुले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिँदै छन् ।



    • बालेन शाह– प्रधानमन्त्री तथा रक्षा
    • स्वर्णिम वाग्ले–अर्थ
    • सुदन गुरुङ–गृह
    • शिशिर खनाल–परराष्ट्र
    • भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास–सुनिल लम्साल
    • ऊर्जा, जलस्रोत तथा सिँचाई–विराजभक्त श्रेष्ठ
    • संस्कृति, पर्यटन तथा नागरिक उड्ययन–खडक पौडेल (गनेश)
    • शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद– सस्मित पोख्रेल
    • स्वास्थ्य तथा जनसंख्या र खानेपानी–निशा मेहता
    • सञ्चार तथा सूचना प्रविधि–डा विक्रम तिमल्सिना
    • उद्योग, वाणिज्य तथा आपूर्ति–डा अमरेश कुमार सिंह
    • भूमि, व्यवस्था। सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन–प्रतिभा रावल
    • कानुन, न्याय तथा संसदीय मामिला–सोविता गौतम
    • कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण– गीता चौधरी
    • श्रम, रोजगार– दीपक साह
    • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक–सीता वादी


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट