logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेस सभापति गगनकुमार थापाको बधाई

    नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेस सभापति गगनकुमार थापाको बधाई

    1.1K
    SHARES
    नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेस सभापति गगनकुमार थापाको बधाई

    काठमाण्डौ । नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।



     

    पार्टी सभापति गगनकुमार थापाले शुभकामना सन्देशमार्फत नवनियुक्त प्रधानमन्त्री शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने सभापति थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

     

    यसैगरी, कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । रासस


    अर्थ चौतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट