logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • फेला पर्‍यो मुस्ताङ एयरको हेलिकप्टर

    फेला पर्‍यो मुस्ताङ एयरको हेलिकप्टर

    637
    SHARES
    फेला पर्‍यो मुस्ताङ एयरको हेलिकप्टर

    काठमाण्डौ । दोलखामा सम्पर्कविहीन भएको हेलिकप्टर सकुशल फेला परेको छ।



     

    शुक्रबार दिउँसो सम्पर्कविहीन भएको हेलिकप्टर अहिले सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मनोज लामाले जानकारी दिए।

     

    उनका अनुसार लक्ष्य गुम्बा रहेको स्थानमा उक्त हेलिकप्टर फेला परेको हो।

     

    ‘सुरूमा उडेको ठाउँबाट अलि माथि रहेको लक्ष्य गुम्बानिर अर्को हेलिप्याड रहेछ। त्यहाँ अवतरण गरेको हो। सबै जना सकुशल छन्,’ लामाले भने।

     

    उक्त हेलिकप्टर काठमाडौंबाट विगु गाउँपालिका-१ स्थित लुम्नाङमा रोकिएको थियो। त्यहाँबाट उडेर लक्ष्य गुम्बामा अवतरण गरेको अवस्थामा फेला परेको डिएसपी लामाले बताए।


    अर्थ चौतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट