logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ओलीको पक्राउले द्वन्द्व बढाएको भन्दै एमालेले बोलायो आकस्मिक बैठक

    ओलीको पक्राउले द्वन्द्व बढाएको भन्दै एमालेले बोलायो आकस्मिक बैठक

    1.3K
    SHARES
    ओलीको पक्राउले द्वन्द्व बढाएको भन्दै एमालेले बोलायो आकस्मिक बैठक

    काठमाण्डौ। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ । सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको जानकारी दिए । उनले बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत बताएका छन् ।



     

    ‘राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्त्वपूर्ण सूचक मानिन्छ । नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ’, बस्नेतले भनेका छन् ।


    अर्थ चौतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट