logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भारतीय अर्थमन्त्रीको बधाइ

    नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भारतीय अर्थमन्त्रीको बधाइ

    1K
    SHARES
    नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भारतीय अर्थमन्त्रीको बधाइ

    काठमाण्डौ। भारतकी अर्थमन्त्री निर्मला सीतारमणले नवनियुक्त अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेलाई बधाइतथा शुभकामना व्यक्त गरेकी छिन् ।



    डा. वाग्ले अर्थमन्त्रीमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै मन्त्री सीतारमणले सामाजिक सञ्जाल एक्समार्फत शुक्रबार बधाइदिएकी हुन् ।

    भारतीय अर्थमन्त्रीले दुई देशबिचको लोकतान्त्रिक सम्बन्धलाई जोड दिँदै जनताका अपेक्षाहरू पूरा गर्न नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।


    अर्थ चौतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट