logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ओली-लेखक पक्राउ परेपछि हर्कले भने- अब हुने आन्दोलन,आन्दोलन अनि आन्दोलन

    ओली-लेखक पक्राउ परेपछि हर्कले भने- अब हुने आन्दोलन,आन्दोलन अनि आन्दोलन

    871
    SHARES
    ओली-लेखक पक्राउ परेपछि हर्कले भने- अब हुने आन्दोलन,आन्दोलन अनि आन्दोलन

    काठमाण्डौ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी– १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अहिलेको सरकार प्रतिसोधमा गएको भन्दै अब आन्दोलन हुने बताएका छन् । रास्वपा सरकार नआएर कांग्रेस–एमाले सरकार आएको भए पनि प्रतिसोधकै राजनीति हुने भन्दै साम्पाङले अब देश आन्दोलन मा जाने बताए ।



     

    सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखल्ढुङ्गाको कार्जेक्रममा भन्याथेँ– अरु जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो ! भनेर ! अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !’


    अर्थ चौतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट