logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ, आईपीओमा किर्ते गरेको आरोप

    सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ, आईपीओमा किर्ते गरेको आरोप

    715
    SHARES
    सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल पक्राउ, आईपीओमा किर्ते गरेको आरोप

    काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज सोमबार उनलाई पक्राउ गरेको हो ।



    कम्पनीले कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बताईएको छ । अर्यालले कर्मचारीको सेयर बाँडफाँटमा किर्ते गरेर आफूलाई धेरै शेयर राखेको आरोप छ ।

    उनले किर्ते गरेको विषय बाहिर आएपछि धितोपत्र बोर्डले कर्मचारीको सेयर पुन: बाँडफाँट गर्न समेत निर्देशन दिएको थियो।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार