logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • गरिमा विकास बैंकको ६३ हजार २०० कित्ता शेयर बिक्रीमा

    गरिमा विकास बैंकको ६३ हजार २०० कित्ता शेयर बिक्रीमा

    260
    SHARES
    गरिमा विकास बैंकको ६३ हजार २०० कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । गरिमा विकास बैंकको ६३ हजार २०० कित्ता शेयर बिक्रीमा राखिएको छ।



    बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

    शेयर खरिदका लागि निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।


    अर्थ चाैतारी
  • सोमबार, २३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट