logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • पाण्डे पक्राउ परेपछि बैंकर्स संघले बोलायो बैठक

    पाण्डे पक्राउ परेपछि बैंकर्स संघले बोलायो बैठक

    52
    SHARES
    पाण्डे पक्राउ परेपछि बैंकर्स संघले बोलायो बैठक

    काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि नेपाल बैंकर्स संघको बैठक बस्न लागेको छ । संघको बैठक बिहीबार बिहान बस्ने भएको हो ।



    धितो लिलाम गरेकै कारण बैंकर पाण्डे पक्राउ परेको भन्दै वाणिज्य बैंकका सीईओहरूको छाता संगठनको बैठक बस्न लागेको हो । संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बैठक बहिबार बिहान ९ बजे बस्दैछ ।

    बैंकर पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीईआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी पुर्याएको आरोपमा पक्राउ गरेको हो ।


    अर्थ चाैतारी
  • विहिबार, ३१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट