काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्समा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँललाई दिइएको छ । चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले फुयाँललाई निमित्त सिईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

अर्थ चाैतारी ।