logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • फिस टेल लज पोखरा, अन्नपुर्ण जगतपुर लज र प्रभु बैंकबीच छुट सम्झौता

    फिस टेल लज पोखरा, अन्नपुर्ण जगतपुर लज र प्रभु बैंकबीच छुट सम्झौता

    338
    SHARES
    फिस टेल लज पोखरा, अन्नपुर्ण जगतपुर लज र प्रभु बैंकबीच छुट सम्झौता

    काठमाण्डौ । लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपुर्ण जगतपुर लज प्रा.लि र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज चैत २५ गते प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेक्साइड पोखरा स्थित फिस टेल लज पोखरा तथा अन्नपुर्ण जगतपुर लज प्रा.लि तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जन बाट सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।



    लेकसाइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपुर्ण जगतपुर लज प्रा.लि प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विशेष छुट पाउने छन् ।

    सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । लेक्स।इड पोखरा स्थित फिस टेल लज पोखरा र अन्रपूणर््ा जगतपुर लज प्रा.लि मार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन ।

    यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट