logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    780
    SHARES
    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 149.11 149.71
    EUR  (European Euro) 1 175.98 176.69
    GBP  (UK Pound Sterling) 1 202.37 203.19
    CHF  (Swiss Franc) 1 191.17 191.94
    AUD  (Australian Dollar) 1 106.27 106.70
    CAD  (Canadian Dollar) 1 108.43 108.87
    SGD  (Singapore Dollar) 1 117.32 117.79
    JPY  (Japanese Yen) 10 9.39 9.43
    CNY  (Chinese Yuan) 1 21.88 21.96
    SAR  (Saudi Arabian Riyal) 1 39.73 39.89
    QAR  (Qatari Riyal) 1 40.90 41.06
    THB  (Thai Baht) 1 4.66 4.67
    AED  (UAE Dirham) 1 40.60 40.76
    MYR  (Malaysian Ringgit) 1 37.74 37.89
    KRW  (South Korean Won) 100 10.14 10.18
    SEK  (Swedish Kroner) 1 16.28 16.35
    DKK  (Danish Kroner) 1 23.55 23.64
    HKD  (Hong Kong Dollar) 1 19.04 19.11
    KWD  (Kuwaity Dinar) 1 486.73 488.69
    BHD  (Bahrain Dinar) 1 395.26 396.85
    OMR  (Omani Rial) 1 387.29 388.85


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट