logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • शेयर बजार दोहोरो अंकको गिरावट, कारोबार रकम ५ अर्ब ४३ करोडमा सीमित

    शेयर बजार दोहोरो अंकको गिरावट, कारोबार रकम ५ अर्ब ४३ करोडमा सीमित

    390
    SHARES
    शेयर बजार दोहोरो अंकको गिरावट, कारोबार रकम ५ अर्ब ४३ करोडमा सीमित

    काठमाण्डौ । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव १७ अंकले बढेर २,८२५ को विन्दुमा कायम भएको छ । आज ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ ।



    आज दिनभरिमा ३४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड रुपैयााको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल फरेष्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको २९ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको २८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सूर्यकुण्ड र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । झपा इनर्जीका लगानीकर्ताले ११ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

    जारमा आज ६५ कम्पनीको शेयरभाउ बढ्दा १९७ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    आज बजारमा करिब साढे ५ अर्ब रुपैयाँ भएको छ। सर्वाधिक कारोबार होटल फरेष्ट इनको भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    • होटल फरेस्ट इनः ३६ करोड १ लाख रुपैयाँ
    • सोलु हाइड्रोपावरः २९ करोड ८१ लाख रुपैयाँ
    • नेसनल हाइड्रोपावरः २८ करोड ८८ लाख रुपैयाँ
    • आँखुखोला जलविद्युतः २३ करोड ७० लाख रुपैयाँ
    • रिलायन्स स्पिनिङ मिल्सः १९ करोड ९ लाख रुपैयाँ
    • रिज लाइनः १८ करोड ५८ लाख रुपैयाँ
    • शिवम सिमेन्टः १६ करोड ८ लाख रुपैयाँ
    • ङादी ग्रुप पावरः १३ करोड ३६ लाख रुपैयाँ
    • एसवाई प्यानलः १२ करोड ९९ लाख रुपैयाँ
    • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ३२ लाख रुपैयाँ


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट