logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • काठमाण्डौ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

    काठमाण्डौ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

    78
    SHARES
    काठमाण्डौ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

    काठमाण्डौ । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट बन्द रहने भएको छ । विमानस्थलको रनवे विस्तारका लागि बैशाख ७ गतेदेखि जेठ ४ गतेसम्म दैनिक ६ घण्टा ४५ मिनेट एयरपोर्ट बन्द गर्न लागिएको हो ।



    नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अब राति ११ः४५ देखि भोलिपल्ट बिहान ६ः३० बजेसम्म विमानस्थल बन्द रहने छ । यसअघि राती १ बजेदेखि बिहान ६ बजेसम्म विमानस्थल बन्द हुन्थ्यो ।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट