logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

    एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

    494
    SHARES
    एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

    काठमाण्डौ । सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको छ । पश्चिम एशियामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थगन गरिएको श्रम स्वीकृति आजदेखि खुला गरिएको हो ।



    परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की तथा इजरायल देशहरूको हकमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण समेतका सबै प्रकारका श्रम स्वीकृति पूर्ववत रूपमा खुला गरिएको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तर निर्णय गर्दै श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो।


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट