logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    546
    SHARES
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 149.31 149.91
    EUR  (European Euro) 1 175.69 176.39
    GBP  (UK Pound Sterling) 1 201.84 202.66
    CHF  (Swiss Franc) 1 191.53 192.30
    AUD  (Australian Dollar) 1 106.95 107.38
    CAD  (Canadian Dollar) 1 109.34 109.78
    SGD  (Singapore Dollar) 1 117.42 117.90
    JPY  (Japanese Yen) 10 9.38 9.42
    CNY  (Chinese Yuan) 1 21.91 21.99
    SAR  (Saudi Arabian Riyal) 1 39.81 39.97
    QAR  (Qatari Riyal) 1 40.96 41.12
    THB  (Thai Baht) 1 4.66 4.68
    AED  (UAE Dirham) 1 40.65 40.81
    MYR  (Malaysian Ringgit) 1 37.79 37.94
    KRW  (South Korean Won) 100 10.16 10.20
    SEK  (Swedish Kroner) 1 16.33 16.39
    DKK  (Danish Kroner) 1 23.51 23.60
    HKD  (Hong Kong Dollar) 1 19.07 19.14
    KWD  (Kuwaity Dinar) 1 487.38 489.34
    BHD  (Bahrain Dinar) 1 395.89 397.48
    OMR  (Omani Rial) 1 387.81 389.37


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट