logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • तत्कालका लागि प्रधानमन्त्रीले गृह मन्त्रालय आफैसँग राख्ने

    तत्कालका लागि प्रधानमन्त्रीले गृह मन्त्रालय आफैसँग राख्ने

    468
    SHARES
    तत्कालका लागि प्रधानमन्त्रीले गृह मन्त्रालय आफैसँग राख्ने

    काठमाण्डौ । गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफैसँग राख्ने भएका छन् । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री शाहले आफैसँग राख्ने प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।



    ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ। तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ प्रेस विज्ञ दाहालले रातोपाटीसँग भनिन्।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट