काठमाण्डौ । सरकारले सङ्घीय निजामती ऐनको मस्यौदा तयार गरेर सुझावका लागि सार्वजनिक गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको हो ।
मन्त्रालयले मस्यौदामा सुझाव दिन सरोकारवालाहरूलाई आग्रह पनि गरेको छ।
यस्तो छ मस्यौदाको पूर्णपाठ
Skip to PDF content
अर्थ चाैतारी ।