काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको वैशाख १२ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कृष्णप्रसाद भट्टराईलाई नियुक्त गरेको हो ।
अर्थ चाैतारी ।