logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको नाम सार्वजनिक

    ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको नाम सार्वजनिक

    325
    SHARES
    ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको नाम सार्वजनिक

    काठमाण्डौ । सरकारले ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको नाम सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको हो ।



    कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो ।

    सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट