logo

२०८३ जेष्ठ ४, सोमबार

logo
  • २०८३ जेष्ठ ४, सोमबार
  • ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति

    ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति

    156
    SHARES
    ध्रुवराज राई बोल्दा आशिका तामाङको नियमापत्ति

    काठमाण्डौ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आकस्मिक समयमा बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाले नियमापत्ति गरेकी छन् ।



    उनले सांसद राईले बोल्ने क्रममा बाँदरलाई मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति व्यक्त गरेको भन्दै त्यो वाक्य रेकर्डबाट हटाउन माग गरेकी हुन् ।


    अर्थ चाैतारी
  • सोमबार, ४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट