logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • पुँजीबजारमा एनआरएन भित्र्याउन सरकारले ४ काम गर्ने

    पुँजीबजारमा एनआरएन भित्र्याउन सरकारले ४ काम गर्ने

    260
    SHARES
    पुँजीबजारमा एनआरएन भित्र्याउन सरकारले ४ काम गर्ने

    काठमाण्डौ । पुँजीबजारमा एनआरएन भित्र्याउन सरकारले विभिन्न ४ प्रकारका काम गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।



    उनले एनआरएनलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृत, लगानी लेखांकन, नाफा फिर्ता, र पुँजीगत लाभकर समबन्धि कानूनी व्यवस्था परिमार्जन गर्ने घोषणा गरेका हुन्।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट