logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • पुँजीगत लाभकर अन्तिम हुने घोषणा

    पुँजीगत लाभकर अन्तिम हुने घोषणा

    312
    SHARES
    पुँजीगत लाभकर अन्तिम हुने घोषणा

    काठमाण्डौ । सरकारले लामो समयदेखि किचलको रुपमा रहँदै आएको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा रहने घोषणा गरेको छ ।



    शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    उनले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक उत्पादनको शिथिलता, उत्पादनशिल क्षेत्रमा न्युन लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतिको रुपमा रहे पनि सरकारले सोहीअनुसार काम गर्ने बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट