logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सरकारले लागू गर्‍यो एकीकृत हरित कर

    सरकारले लागू गर्‍यो एकीकृत हरित कर

    429
    SHARES
    सरकारले लागू गर्‍यो एकीकृत हरित कर

    काठमाण्डौ । विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई सरकारले एकीकृत गर्ने भएको छ ।



    अब हरित करका रूपमा सरकारले राजश्व संकलन गरिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४को बजेट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

    पुँजी बजारका लगानीकर्ताहरूका लागि सुखद खबर दिँदै सरकारले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभ करलाई नै अन्तिम कर हुने व्यवस्था मिलाएको उनले बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट