logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • बजेट वक्तव्य : ३१ निकाय खारेज, १८ निकाय पुनर्संरचना

    बजेट वक्तव्य : ३१ निकाय खारेज, १८ निकाय पुनर्संरचना

    507
    SHARES
    बजेट वक्तव्य : ३१ निकाय खारेज, १८ निकाय पुनर्संरचना

    काठमाण्डौ । नेपाल सरकारको बोझिलो संगठन संरचनामा सुधार गर्दै छरितो बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत संगठन संरचनामा सुधार गर्ने घोषणा गरेका हुन् ।



    “नेपाल सरकार बोझिलो संगठन संरचना अब छरितो हुने छ । २२ मन्त्रालय घटाएर १८ कायम गरिएको छ । यसबाट बचत हुने खर्च प्रशासन सुधारमा खर्च गरी चुस्त दुरुस्त पारिनेछ,” अर्थमन्त्री डा. वाग्लेले भने, “३१ निकाय खारेज, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण र १८ निकाय पुनर्संरचना गरिनेछ ।”


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट