logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सरकारले विद्युत प्राधिकरणलाई ३ वटा संरचनामा टुक्य्राउने

    सरकारले विद्युत प्राधिकरणलाई ३ वटा संरचनामा टुक्य्राउने

    546
    SHARES
    सरकारले विद्युत प्राधिकरणलाई ३ वटा संरचनामा टुक्य्राउने

    काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणलाई टुक्य्राउने भएको छ । सरकारले प्राधिकरणलाई तीन संरचनामा विभाजन गर्ने घोषणा गरेको हो ।



    आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट