logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपाल टेलिकमको २६ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गरिने

    नेपाल टेलिकमको २६ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गरिने

    403
    SHARES
    नेपाल टेलिकमको २६ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गरिने

    काठमाण्डौ । नेपाल टेलिकमको २६ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गरिने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।



    उनका अनुसार कम्पनीमा सरकारको ६६ प्रतिशत शेयर मात्र राखेर बाँकी शेयर सर्वसाधारणमा बिक्री गरिने छ । हाल टेलिकममा सरकारको ९२ प्रतिशत शेयर रहेकोमा २६ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री हुने देखिन्छ।

    यसबाट आएको रकम नेपाललाई टेक हब बनाउन प्रयोग गरिने उनले बताएका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट