logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नेपाल वायु सेवालाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा

    नेपाल वायु सेवालाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा

    312
    SHARES
    नेपाल वायु सेवालाई कम्पनीमा परिणत गर्ने सरकारको घोषणा

    काठमाण्डौ । सरकारले नेपाल वायु सेवा निगमनलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आथामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।



    अर्थमन्त्री डा. वाग्लेले भने, “नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ ।”


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट