logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवयेर खरिद एकै स्थानबाट

    नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवयेर खरिद एकै स्थानबाट

    260
    SHARES
    नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवयेर खरिद एकै स्थानबाट

    काठमाण्डौ । सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ ।



    यस्तै नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाललाई एआईमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको जानकारी दिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट