काठमाण्डौ । सरकारले विशाल बजार कम्पनी र जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा विनिमेश गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
अर्थ चाैतारी ।