logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • गोरखकाली रबरसहित ७ सरकारी उद्योगलाई पीपीपी मोडलमा चलाइने

    गोरखकाली रबरसहित ७ सरकारी उद्योगलाई पीपीपी मोडलमा चलाइने

    559
    SHARES
    गोरखकाली रबरसहित ७ सरकारी उद्योगलाई पीपीपी मोडलमा चलाइने

    काठमाण्डौ । सरकारले ७ सार्वजनिक संस्थानको डीडीए गरेर पब्लिक प्राइभेट पार्टनरसीप मोडलमा सञ्चालन गर्ने भएको छ । गोरखकाली रबर उद्योगसहित ७ सरकारी उद्योगहरुको डीडीए गरेर पीपीपी मोडलमा सञ्चालन गरिने सरकारले घोषणा गरेको हो ।



    आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट