logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • ११ तहको भन्सार दर ७ तहमा सीमित

    ११ तहको भन्सार दर ७ तहमा सीमित

    312
    SHARES
    ११ तहको भन्सार दर ७ तहमा सीमित

    काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।



    उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।

    मुलुक अहिले बृहत् आर्थिक सुधारको निर्णायक मोडमा रहेको उनले उल्लेख गरे । उनले विद्यमान विभिन्न चुनौतीलाई अवसरमा बदल्ने नै यो बजेटको उद्देश्य रहेको बताए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट