logo

२०८३ जेष्ठ १७, आइतबार

logo
  • २०८३ जेष्ठ १७, आइतबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    156
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११० रुपैयाँ २७ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 151.71 152.31
    EUR  (European Euro) 1 176.64 177.34
    GBP  (UK Pound Sterling) 1 203.59 204.39
    CHF  (Swiss Franc) 1 193.83 194.60
    AUD  (Australian Dollar) 1 108.64 109.07
    CAD  (Canadian Dollar) 1 109.84 110.27
    SGD  (Singapore Dollar) 1 118.76 119.23
    JPY  (Japanese Yen) 10 9.52 9.56
    CNY  (Chinese Yuan) 1 22.42 22.51
    SAR  (Saudi Arabian Riyal) 1 40.43 40.59
    QAR  (Qatari Riyal) 1 41.66 41.82
    THB  (Thai Baht) 1 4.66 4.68
    AED  (UAE Dirham) 1 41.31 41.47
    MYR  (Malaysian Ringgit) 1 38.26 38.41
    KRW  (South Korean Won) 100 10.07 10.11
    SEK  (Swedish Kroner) 1 16.41 16.47
    DKK  (Danish Kroner) 1 23.64 23.73
    HKD  (Hong Kong Dollar) 1 19.36 19.44
    KWD  (Kuwaity Dinar) 1 494.65 496.61
    BHD  (Bahrain Dinar) 1 402.39 403.98
    OMR  (Omani Rial) 1 394.05 395.61


    अर्थ चाैतारी
  • आइतबार, १७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट