logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

    शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

    572
    SHARES
    शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५३ पैसा तोकिएको छ ।

    युरोपियन युरो १ को खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 152.96 153.56
    EUR  (European Euro) 1 178.05 178.74
    GBP  (UK Pound Sterling) 1 205.85 206.65
    CHF  (Swiss Franc) 1 194.20 194.96
    AUD  (Australian Dollar) 1 109.26 109.69
    CAD  (Canadian Dollar) 1 110.10 110.53
    SGD  (Singapore Dollar) 1 119.24 119.71
    JPY  (Japanese Yen) 10 9.57 9.61
    CNY  (Chinese Yuan) 1 22.58 22.67
    SAR  (Saudi Arabian Riyal) 1 40.74 40.90
    QAR  (Qatari Riyal) 1 41.95 42.12
    THB  (Thai Baht) 1 4.69 4.71
    AED  (UAE Dirham) 1 41.65 41.81
    MYR  (Malaysian Ringgit) 1 38.12 38.27
    KRW  (South Korean Won) 100 9.98 10.02
    SEK  (Swedish Kroner) 1 16.38 16.45
    DKK  (Danish Kroner) 1 23.82 23.92
    HKD  (Hong Kong Dollar) 1 19.52 19.60
    KWD  (Kuwaity Dinar) 1 498.32 500.28
    BHD  (Bahrain Dinar) 1 405.65 407.24
    OMR  (Omani Rial) 1 397.29 398.85


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट