logo

२०८३ जेष्ठ २५, सोमबार

logo
  • २०८३ जेष्ठ २५, सोमबार
  • २० अंकले ओर्लियो बजार, ४ अर्बको सेयर कारोबार

    २० अंकले ओर्लियो बजार, ४ अर्बको सेयर कारोबार

    91
    SHARES
    २० अंकले ओर्लियो बजार, ४ अर्बको सेयर कारोबार

    काठमाण्डौ । सेयरबजारमा २०.२७ अंकको गिरावट आएको छ। सोमबार नेप्से उक्त अंकले घटेर २७३५.१४ विन्दुमा पुगेको हो।



    नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार समेत ४ अर्ब ८ करोडमा खुम्चिन पुगेको छ। कुल ९२ लाख कित्ता किनबेचमा उक्त परिमाणको कारोबार भएको हो।

    यस दिन ४३ वटा सेयरको मूल्य बढे पनि २२१ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आजको सेयर बढावट दर १४.९९ प्रतिशत र गिरावट दर ७.१४ प्रतिशतसम्म छ। यस दिन २० करोडसम्मको उच्च कारोबार भएको छ।

    फाइनान्स समूह बढे पनि बाँकी सबै घटेको नेप्सेले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट