logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • दाँतको समस्याले शिक्षण अस्पतालमा ओली

    दाँतको समस्याले शिक्षण अस्पतालमा ओली

    351
    SHARES
    दाँतको समस्याले शिक्षण अस्पतालमा ओली

    काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि अस्पताल पुगेका छन् ।



    दाँतमा समस्या भएपछि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् ।

    ‘अध्यक्षज्यू दाँतको समस्या भएपछि अस्पताल आउनु भएको हो । अहिले उपचार भइरहेको छ,’ ओलीको सचिवालय प्रमुख निरुदेवी पालले भनिन् ।


    अर्थ चाैतारी
  • विहिबार, २८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट