logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • चन्द्रागिरीबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

    चन्द्रागिरीबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

    286
    SHARES
    चन्द्रागिरीबाट भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

    काठमाण्डौ । प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख रुपैयाँ बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ ।



    काठमाण्डौको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाण्डौतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका संयुक्त प्रहरी टोलीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


    अर्थ चाैतारी
  • विहिबार, २८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट