logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

    सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

    403
    SHARES
    सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

    काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार १ गते बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले असार १ गते सोमबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो।



    कम्पनीले जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म आम सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो।

    यस कम्पनीले बझांगमा ३४.४६ मेगावाटको अपर कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट