logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • तोलामा ५ हजारले महँगियो सुन, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ५ हजारले महँगियो सुन, कतिमा हुँदैछ कारोबार ?

    195
    SHARES
    तोलामा ५ हजारले महँगियो सुन, कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । आज सोमबार सुनको भाउ बढेको छ । अइतबार प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५५ हजार ६ सय ६० सय रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय रुपैयाँ तोकिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट