logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • नेपाल लाइफको सीईओमा प्रविण रमण पराजुली पुनर्नियुक्त

    नेपाल लाइफको सीईओमा प्रविण रमण पराजुली पुनर्नियुक्त

    221
    SHARES
    नेपाल लाइफको सीईओमा प्रविण रमण पराजुली पुनर्नियुक्त

    काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनर्नियुक्त भएका छन् ।



    कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल सीईओ पदमा कार्यरत पराजुलीलाई थप ४ वर्षका लागि करारमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट