logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • छिमेक लघुवित्तको अध्यक्षमा जोशी चयन

    छिमेक लघुवित्तको अध्यक्षमा जोशी चयन

    26
    SHARES
    छिमेक लघुवित्तको अध्यक्षमा जोशी चयन

    काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ऋषिराज जोशी चयन भएका छन् । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।




    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट