logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • प्रभु बैंकको करिब पौने १४ लाख कित्ता शेयर बिक्रीमा

    प्रभु बैंकको करिब पौने १४ लाख कित्ता शेयर बिक्रीमा

    689
    SHARES
    प्रभु बैंकको करिब पौने १४ लाख कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । प्रभु बैंकको करिब पौने १४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।



    बैंकको संस्थापक समूहको १३ लाख ७२ हजार ८७८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

    निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट